Rule 34
सम्पत्ति, खाता, कारोबार रोक्का गर्ने आदेशको ढाँचा
  जाँचबुझ अधिकृत वा अनुसन्धान अधिकृतले कसूरसँग सम्बन्धित सम्पत्ति वा साधन ऐनको दफा १८ बमोजिम रोक्का राख्दा वा नियन्त्रणमा लिँदा अनुसूची–१३ बमोजिमको ढाँचामा आदेश गरी लिनु वा राख्नु पर्नेछ ।